top of page

Story

story 1
Sairi

शिर्षक:- तिम्रै नाममा यो जुनि

शब्द:- पिताम्बर घिमिरे

मलाई छोडि अर्कैसङ्ग नाता जोड भन्दिन म

तिमि मेरै हुनैपर्छ भन्न पनि सक्दिन म।

तिम्लाई माया गर्छु मैले दुनियाको मतलब छैन

तिमि मेरो मुटु बन तिमि बिना बाच्ने छैन।

चाहा मेरो अजै पनि तिम्रै सिउदो रङ्गाउने

चाहा मेरो अजै पनि तिम्लाई बेहुली बनाउने।

माया गर्छु तिम्लाई मैले तिम्रो बिस्वास तोड्ने छैन

उस्ले धोका दिए पनि मैंले धोका दिने छैन ।

03 title

bottom of page